एमालेको पाखुरा देखेर प्रधानमन्त्री देउवा डराए : केपी ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन्।उनलेप्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताएका छन् ।उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा समेत दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्