जनताका उपलब्धि जोगिन एमालेले जित्नुपर्छ : ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतान्त्रिक आन्दोलनको रक्षा गर्न एमालेले आगामी चुनाव जित्नुपर्ने बताएका छन्। बुधबार पार्टी केन्द्रीय कमिटी बैठकमा ओलीले एमाले वामपन्थी मात्रै नभएर पुरानो लोकतान्त्रिक पार्टी भएको बताए। यसका साथै अध्यक्ष ओलीले भ्रमपुर्ण, सत्तापक्षीय र जनविरोधी प्रचारहरु भएको दाबी गर्दै त्यसविरुद्ध बहुसंख्याको अभिमत प्राप्त गरि स्थानीय तहको निर्वाचनबाट पार्टीलाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्