सूर्य कसरी हरियो हुन्छ, हामीलाई रातो सूर्य देऊ: ओली काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा चुनाव लड्न बहालवाला जनप्रतिनिधिहरुले पहिल्यै राजीनामा दिनुपर्ने मापदण्डमा आपत्ति जनाएका छन्।कार्यकारणी पदमा रिक्तता पैदा गर्ने गरी आयोगले बनाएको आचारसंहिता दुराशयपूर्ण रहेको समेत उनले आरोप लगाए।उनले सूर्य कसरी हरियो हुन्छ, हामीलाई रातो सूर्य देऊ पनि भनेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्