एमाले सूर्य हो, जुनकिरीको पिलपिल होइन-अध्यक्ष ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी जुनकिरीको पिलपिल नभई सूर्यको तेज भएको बताएका छन्। पाँचदलीय गठबन्धनलाई एमाले एक्लैले तह लगाइदिन सक्ने भन्दै सूर्यमा जस्तै एमालेसँग संसारलाई उज्यालो दिन सक्ने क्षमता भएको उनको भनाइ छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्