लाज नभएकाहरु एमालेले टाँसी दिएको जुंगा त खौरिएर छोडनु पर्छ नि: केपी शर्मा ओली काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले टाँसीदिएको जुंगामा ताउ लगाएर केही नेताले फुर्ती गरिरहेका आरोप लगाएका छन्। एमालेले टाँसी दिएको जुंगा खौरिन आग्रह गर्दै ओलीले उल्टै एमालेको बाकस खाली गर्छु भन्दै नहिँड्न चेतावनी दिए । ‘बाकस कसको खाली हुन्छ त्यो चुनावमै हेरौंला’–ओलीले भने ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्