देउवालाई लौरो टेक्दै अरुले नदेख्ने गरी सूर्यमा भोट हाल्न ओलीको आग्रह काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई एमालेमा भोट हाल्नुस् भनेर कटाक्ष गरेका छन्। पार्टी समन्वय समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले अब कांग्रेस निर्वाचनमा जादा एमालेको भण्डाफोर गर्ने बताएका छन्। त्यसैले अहिलेको निर्वाचनमा गठबन्धनको निद्र हराम हुने गरी तयारीमा लाग्नुपर्ने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्