स्यालहरुको मोर्चा कसेर हात्तीको सिकार गर्न सकिँदैन : एमाले अध्यक्ष ओली काठमाडौं। नेकपा एमाले अध्यक्ष केपी ओलीले स्यालको मोर्चा कसेर हात्तीको सिकार गर्न नसकिने बताएका छन्। पार्टीको समन्वय समितिले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले आगामी निर्वाचनमा आफ्नो पार्टीले विजयी हासिल गर्नुपर्ने भएकाले उत्साहका साथ जनताको कार्यकर्तालाई सचेत गराएका छन्। उनले सत्तारुढ दलहरुको निदहराम हुनेगरी स्थानीय तह निर्वाचनको तयारीमा आफ्नो पार्टी लागिपर्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्