२३ सिटको काँग्रेसलाई अब १३ सिटमा झारिदिन्छौं: एमाले अध्यक्ष ओली काठमाडौं। एमाले अध्यक्ष ओलीले नेपाली कांग्रेसलाई आगामी निर्वाचनमा १३ सिटमा सिमित हुने गरी चुनावी अभियानमा निर्देशन दिएका छन्। पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा काँग्रेस, माओवादी केन्द्रलगायतका सत्तारुढ दलहरुले चेताईसकेको हुनाले युवाहरुले पनि ती पार्टीहरुलाई मत नदिने उनले बताए। यसका साथै माओवादी केन्द्रलाई गत संसदीय निर्वाचनमा आफूहरुले जोगाई दिएको र माधव नेपालहरु अवको निर्वाचन पछि समाप्त हुने बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्