सेतो पछ्यौरीमा नअल्झेको सविताको हिम्मत सविता महर्जन । मानवअधिकारको लागि महिला एकल महिला समूहकी केन्द्रीय सदस्य हुन्। एकल महिला भएपछिका उनका संघर्षका कथा झनै थपिए । श्रीमान गुमाउदाको पीडा त थियो नै झनै सेतो लुगा लगाउदा उनी झनै आत्तिएको बताउछिन्। त्यसमा समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहारले आफ्रलाई झनै बलियो बनाएको महर्जन बताउछिन । सहकारी सञ्चालन गरी लतिलपुरको सुनाकोठी क्षेत्रमा एकल महिलालाई संगठित गर्दै उनले
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्