खुट्टा काटिए पनि आफ्नै खुट्टामा उभिने प्रयत्नमा छिन् दुर्गा अरु हिँडेको देख्दा हिँड्न, घुम्न मन लाग्छ। यस्तो भएर किन बाँच्नुपर्‍यो होला जस्तो पनि लाग्छ। तर घर–परिवार, साथीभाईको आडभरोसा पाएकी दुर्गाले हिम्मत नहार्ने र आफ्नै खुट्टामा उभिने कसम खाएकी छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्