मृत्युले पनि हार मानेपछि अञ्जुले जितेको जिन्दगी कहिलेकाहीँ उनी आफू आएको बाटो फर्केर हेर्छिन्। कहालीलाग्दो भीरैभीरको बाटो कसरी हिँडेहुँला जस्तो लाग्छ। आगोले जलाएर च्यापु र छाती जोडिएको, हात जिउमा टाँसिएको शरीर बोकेर आएकी थिइन् अञ्जु। त्यही भोगाइले उनलाई जिन्दगीका जस्तासुकै अप्ठ्यारामा पनि आशाको उज्यालो खोज्न सिकायो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्