एउटाले सलाई दियो अर्कोले जीवन स्टोभबाट मट्टीतेल शरीरमा खन्याएर मर्दिन्छु भनेँ। लागेको थियो– उसले सम्झाउँछ, माया गर्छ। तर, उल्टो ‘ल मर्ने भए, मर्’ भनेर सलाई दियो। त्यसले झनै पीडा दियो। मैले आफैंलाई सलाई कोरेँ। आगो ह्वार्र बल्यो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्