डिजेल, पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य बढ्यो काठमाडौं, १८ माघ। नेपाल आयल निगमले डिजेल, पेट्रोल, मट्टितेल र खाना पकाउने ग्याँसको मूल्य बढाएको छ। डिजेल र पेट्रोलमा प्रतिलिटर ४ र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँले मूल्य बढेको छ। खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर १५ रुपैयाँले मूल्य बढेको निगमले जनाएको छ।नयाँ मूल्यसूचीअनुसार बढीमा पेट्रोलको मूल्य प्रतिलिटर १७०, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १५८,र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर १९१० रुपैयाँ पुगेको।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्