त्रिविले आजदेखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने काठमाडौं, १५ माघ। त्रिभुवन विश्वविद्यालयले आज (माघ १५ गते) देखि ट्रान्सक्रिप्टलगायत सेवा अनलाइनबाटै दिने व्यवस्था सुरु गर्दैछ। त्रिविको माघ २ गते बसेको केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, करेक्सनलगायत सेवा अनलाइनबाट दिने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्