आज ४ वटा संसदीय समितिको बैठक बस्दै काठमाडौं, १५ माघ। आज एकैपटक ४ वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार बिहान ८ बजे कानुन, न्याय तथा संसदीय मामिला समिति, बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति साथै दिउँसो साढे १ बजे बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्ने भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्