जीबी राईविरुद्ध इन्टरपोलबाट डिफ्युजन नोटिस जारी काठमाडौं, १४ माघ।पोखरास्थित सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको छ। अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत राई विरुद्ध डिफ्युजन नोटिस जारी भएको हो। अदालतमा विचाराधीन मुद्दामा आरोपीलाई पक्राउ गर्न इन्टरपोल मार्फत डिफ्युजन नोटिस जारी गरिन्छ । काठमाडौँ स्थित प्रहरी प्रधान कार्यालयको अनुरोधमा इन्टरपोल महासचिवालयबाट जीबी विरुद्ध नोटिस जारी गरिएको हो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्