कति छ सुनको मूल्य? काठमाडौं, १२ माघ। आज सुन–चाँदीको भाउ स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ कायम रहेको छ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ४५० रुपैयाँ निर्धारण भएको छ। बिहीबार पनि सुन–चाँदी सोही मूल्यमा किनबेच भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्