७८औँ स्थापना दिवस मनाउँदै कांग्रेस काठमाडौं, १२ माघ। सत्तासाझेदार दल नेपाली कांग्रेसले आज ७८औँ स्थापना दिवस मनाउँदै छ। नेपाली राष्ट्रिय कांग्रेसको पहिलो अधिवेशन भएको मिति वि.सं. २००३ माघ १२ गतेलाई आधार मानेर कांग्रेसले हरेक वर्ष स्थापना दिवस मनाउँदै आएको छ। पार्टी केन्द्रीय कार्यालयसहित सातै प्रदेश र जिल्लाहरूमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने कांग्रेसको तयारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्