मधेशमा गठबन्धनबाट आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित काठमाडौं, ११ माघ। राष्ट्रियसभा सदस्यमा मधेश प्रदेशबाट सत्तारुढ गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन्।अन्य कोटातर्फबाट ढुंगानाले प्रदेशसभा सदस्यहरुको ६७ र स्थानीय तहका पदाधिकारीहरुको २०१ मत पाएका थिए । महिला कोटातर्फ चौधरीले प्रदेशसभाको ७६ र स्थानीय तहका पदाधिकारीहरुको २०५ मत पाएर निर्वाचित भएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्