काठमाडौंको तापक्रम यस वर्षकै न्यून, जुम्लाको माइनस ४.६ डिग्री सेल्सियस काठमाडौं, ११ माघ। काठमाडौं उपत्यकामा आज न्यूनतम तापक्रम यो वर्षकै न्यून मापन गरिएको छ। माघ ११ गते बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यसअघि माघ ८ गते बिहान पौनकाठमाडौंको न्यूनतम तापक्रम यो वर्षकै सबैभन्दा कम ३.२ डिग्रीे थियो।सबैभन्दा कम तापक्रम जुम्लाको माइनस ४.६ डिग्री सेल्सियस मापन गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्