सस्तियो सुनको मूल्य काठमाडौं, ११माघ।नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ। सुनको मूल्य तोलामा ४००रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।यस दिन छापावाल सुन तोलाको एक लाख १८ हजार रुपैयाँमा कारोबार भएको छ।बुधबार छापावाल सुन तोलाको एक लाख १८हजार ४००रुपैयाँमा कारोबार भएको थिया। निरन्तर चार दिन स्थिर रहेर मूल्य घटेको हो।तेजाबी सुन तोलाको एक लाख १७हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्