नारायणहिटी दरबार संग्रहालयको पर्खाल भत्काउन महानगरको ताकेता काठमाडौं, १० माघ।नारायणहिटी दरबार संग्रहालय परिसरको पर्खाल भत्काउन काठमाडौँ महानगरपालिकाले पुनः तोकेता गरेको छ।नेपाल सरकार,नेपाल ट्रष्टको कार्यालयलाई बुधबार एकपत्र काट्दै सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत निर्माण मापदण्ड,२०७२को दफा१३(१५)बमोजिम पर्खालको संरचना बनाउन आग्रह गरेको हो। यसअघि सोही ब्यहोराको पत्र मिति २०८०÷०९÷१३द्वारा पर्खालको पुनरसंरचना गर्न अनुरोध गरेको थियो।तर सो कार्य हालसम्म गरेको नदेखिएको हुँदा महानगगले पुन पत्र लेखेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्