वाणिज्य बैंकहरूको ब्याजदर अब एकल अंकमा झर्ने देखिन्छः गभर्नर अधिकारी काठमाडौं, १० माघ। नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिलेको अवस्थामा वाणिज्य बैंकहरूको ब्याजदर १०.२५ प्रतिशतभन्दा बढी नभएको बताएका छन्। बुधबार राष्ट्रिय वाणिज्य बैंकको ५९औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले बैंकको ब्याजदर घट्दै जाने बताए।अहिलेको वाणिज्य बैंकहरूले १०.२५ प्रतिशतभित्र नै कर्जा दिनुपर्ने बाध्यता छ। अब वाणिज्य बैंकहरूको ब्याजदर सिङ्गल डिजिट ( मै हुने देखिन्छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्