सुनको भाउ लगातार तेस्रो दिन स्थिर काठमाडौं, १० माघ। सुनको भाउ लगातार तेस्रो दिन स्थिर रहेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघकाअनुसार बुधबार छापावाल सुनको भाउ प्रतितोला १ लाख १८हजार ४००रुपैयाँ कायम रहेको छ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७हजार ८५०रुपैयाँ निर्धारण भएको छ। यसअघि सोमबार र मंगलबार पनि सुनको भाउ स्थिर रहेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्