उच्च शिक्षा विधेयकको प्रारम्भिक मस्यौदामाथि सरकारले माग्यो काठमाडौं, ५ माघ।सरकारले उच्च शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव माग गरेको छ।शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले उक्त मस्यौमाथि राय तथा सुझाव माग गरेको हो।उक्त प्रारम्भिक मस्यौदा समेत सरकारले वेबसाइट मार्फत सार्वजनिक गरेको छ।उक्त मस्यौदा विधेयकलाई समृद्ध बनाई नेपालको उच्च शिक्षालाई अझ बढी व्यवस्थित र प्रभावकारी बनाउन भन्दै मन्त्रालयले आवश्यक सुझाव माग गरेको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्