भाषा संग्रहालय स्थापना गर्दै सरकार, हिन्दु विश्वविद्यालय बनाउन समिति गठन गरिने काठमाडौं, ७ माघ। सरकारले भाषा संग्रहालय स्थापना गर्ने तयारी गरेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले भाषा संग्रहालयका लागि सोमबार (भोलि) नै भाषा म्युजियम अध्ययन समिति बनाउन लागेको बताए। उनले पशुपति क्षेत्र विकास कोषको गोठाटारको जग्गामा हिन्दु विश्वविद्यालय बनाएरै छोड्ने प्रतिबद्धता पनि जनाए। हिन्दु विश्वविद्यालय नेपाललाई आवश्यक रहेको उनको भनाइ छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्