भारतको मणिपुरमा सुरक्षाकर्मीसहित ८ जना मारिए एजेन्सी, ५ माघ। भारतको मणिपुर राज्यमा फेरि हिंसा चर्किएको छ। बिहीबार र बुधबार राति भएका हिंसामा ५सर्वसाधारण र ३सैनिकको मृत्यु भएको छ।त्यसको एक दिनअघि बुधबार बिहान टेङ्नौपालमा ‘सशस्त्र चरमपन्थी’ले गरेको आक्रमणमा दुई प्रहरीको मृत्यु भएको थियो भने ६जना घाइते भएका थिए। बीबीसीका अनुसार दुई दिनको हिंसामा सात जनाको मृत्यु भएको छ। बिहीबार राज्यका धेरै ठाउँमा हिंसात्मक प्रदर्शन भएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्