महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? काठमाडौं, ५ माघ। शुक्रबार नेपाली बजारमा सुनको भाउ तोलामा ५०० रुपैयाँले महँगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुनको भाउ प्रतितोला १ लाख १८ हजार रुपैयाँ र तेजावी सुनको भाउ प्रतितोला १ लाख १७ हजार ४५० रुपैयाँ कायम गरिएको छ। बिहीबार सुनको भाउ प्रतितोला १ लाख १७ हजार ५०० रुपैयाँ थियो ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्