दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते काठमाडौं, ५ माघ। दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्। घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ। शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको हो .। बस सडकबाट करीब २५ मिटर तल खसेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्