पाथीभरामा एक महिनामै ३५ लाख रुपैयाँ भेटी संकलन काठमाडौं, ४ माघ। ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम संकलन भएको छ। पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिले जानकारी दिएको छ। समितिका अनुसार पुसमा मात्र कूल रु ३५ लाख २९ हजार भेटी रकम संकलन भएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्