कोशी प्रदेशमाथि आर्मीको सहज जित काठमाडौं, ४ माघ। प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशमाथि ९विकेटको सहज जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा बिहीबार कोशीले दिएको ८९ रनको सामान्य लक्ष्य आर्मीले ९ओभर ५बलमा १विकेट गुमाएर पूरा गर्यो। कोशीका कप्तान अंकित सुबेदीले सर्वाधिक ४१रन बनाए।बलिङमा आर्मीका शाहब आलमले विकेट लिए।कुशल मल्लले २,सोमपाल कामी र विवेक यादवले १–१विकेट लिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्