उर्जा उत्पादन गरेर व्यापारमात्र होइन, आन्तरिक उपभोगको क्षेत्र बढाउनु पर्छः उपप्रधानमन्त्री श्रेष्ठ काठमाडौं, ४ माघ।गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको बताएका छन्। स्वतन्त्र उर्जा उत्पादकहरुको सस्था (ईप्पान) डेको अवसरमा यसका लागि सरकार तयार रहेको उनले बताए।अब उर्जाको विकाससँगै पर्यटन, कृषि र पूर्वाधारको विकास पनि सँगसँगै लैजाने उनले बताए।उर्जा उत्पादन गरेर व्यापार मात्रै गर्दा दिशा सही हुन नसक्ने भन्दै यसको आन्तरिक उपभोगको क्षेत्र बढाउनु पर्ने उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्