नक्कली मदिरा बनाउने दुई कारखानामा प्रहरीको छापा, ९ जना पक्राउ काठमाडौं, ३माघ।प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली मदिरा बनाउने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको कार्यालय स्रोतले बाह्रखरीलाई बताए ।उनीहरूले महंगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ।पक्राउ पर्नेहरूमा दुई वटा कारखानाका संचालकसहित ९जना छन्।उनीहरूलाई प्रहरीले आज नै सार्वजनिक गर्ने जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्