नेप्से परिसूचक ५४ अंकले बढ्दा ८ अर्बको कारोबार काठमाडौं, २ माघ। सेयरबजार परिसूचक नेप्से एकैदिन ५४.५४ अंकले बढ्दै २ हजार १७५.१७ अंकमा उक्लिएको छ। त्यसो त यस दिन कारोबारमा समेत रेकर्ड राख्दै ८ अर्ब माथिको कारोबार भएको छ। नेपाल स्टक एक्सचेञ्जकाअनुसार आज ८ अर्ब २ करोड ३८ लाख ६२ हजार रुपैयाँ बराबरको २ करोड ३३ लाख ७० हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्