ईपीएस कोरियाको भाषा परीक्षाकाे मिति सर्‍याे काठमाडौं, २ माघ। रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको छ। ईपीएस मार्फत उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो। यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुनेगरी तयार भएको थियो। तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रअरी ४ तारिखदेखि सूचना जारी गर्ने गरी काम भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्