माघ ३ गते मधेश सरकारले स्वाभिमान दिवस मनाउने काठमाडौं, २७पुस। मधेश सरकारले माघ ३गते स्वाभिमान दिवस मनाउने भएको छ।बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो।२०७८माघ ३गतेकै दिन तत्कालीन‘प्रदेश नं. २’को नाम मधेश प्रदेश नामाकरण र स्थायी राजधानी जनकपुरधाम प्रदेशसभा बैठकबाट पास भएको थियो।त्यस दिनलाई स्वाभिमानी दिवसको रुपमा मनाउने निर्णय गरिएको हो।त्यस्तै माघ ५गते मधेश सरकारले बलिदानी दिवस मनाउने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्