महँगियो सुनको भाउ, कतिमा हुँदैछ करोबार ? काठमाडौं, २७ पुस। स्थानीय बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाल सुन तोलामा एक लाख १८हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।गत कारोबार दिन सुनको मूल्य तोलामा एक लाख १८हजार ३००रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै,तेजाबी सुन भने तोलामा एक लाख १८हजार५०रुपैयाँमा कारोबार भइरहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्