क्यानले सन्दीप लामिछानेलाई गर्यो निलम्बन काठमाडौं, २६ पुस। सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ। काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले आज एक विज्ञप्ति जारी उनलाई निलम्बन गरेको हो। लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी निलम्बन गरिएको क्यानले जनाएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्