अदालतले आज सन्दीप लामिछानेको सजाय तोक्दै काठमाडौं, २५ पुस। बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज जिल्ला अदालतले सजाय तोक्दैछ। जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालले चार दिनको निरन्तर बहसपछि पुस १३ गते गौशाला २६ माथिको बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेका थिए। सँगै सजाय तोक्न पुस २५ गतेको पेशी तोकेका थिए। आजको पेशीबाट लामिछानेको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण हुनेछ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्