राष्ट्रिय सभा सदस्यका उम्मेदवारविरुद्ध परेका उजुरीमाथि जाँचबुझ गरिंदै काठमाडौं, २५ पुस। राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज जाँचबुझ गरिंदैछ। राष्ट्रियसभाका १९ सिटका लागि सोमबार सात प्रदेशबाट ५२ जनाले मनोनयन दर्ता गराएका छन्। उनीहरूविरुद्ध परेको उजुरीको आज र भोलि बिहीबार जाँचबुझ गरी उम्मेदवारीको नामावली प्रकाशन गर्ने कार्यतालिका छ।यही पुसको २७ गते नाम फिर्ता लिन चाहने उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्