कोसीमा सभामुख चयनका लागि दिउँसो ३ बजे निर्वाचन काठमाडौं, २४ पुुस।कोसी प्रदेशमा सभामुखको टुंगो लगाउन निर्वाचन गर्ने निर्णय गरिएको छ।मंगलबार बिहान बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकबाट सभामुख चयन प्रक्रियाबारे निर्णय गरिएको हो। प्रदेशसभाको आज बस्ने बैठकमा दिउँसो ३बजे सभामुख चयन प्रक्रिया थालिने तय गरिएको छ।सर्वसम्मत रूपमा सभामुख चयन गर्ने विषयमा निर्णय गर्न दलहरूले छलफल गरिरहेका छन्।कोसी प्रदेशसभा सचिवालयमा छुट्टाछुट्टै रूपमा प्रमुख दलहरूको संसदीय दलको बैठक जारी छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्