बागमतीमा गठबन्धनका उम्मेदवारले गरे मनोनयन काठमाडौं, २३ पुस। राष्ट्रियसभा निर्वाचनको लागि सत्तारुढ गठवन्धनका दलले उम्मेदवारी दर्ता गरेका छन्। बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडा पुगेर सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीका चारजना उम्मेद्वारले मनोनयन दर्ता गरेका हुन्। काग्रेसका जितजंग बस्नेत र विष्णुुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गरेका हुन्। माओवादीकोतर्फबाट श्रीकृष्ण अधिकारी तथा एकीकृत समाजवादीको तर्फबाट घनश्याम रिजालले मनोनयन दर्ता गरेका छन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्