कोशीमा एमालेका उम्मेद्वारले गरे मनोनयन दर्ता काठमाडौं, २३ पुस। राष्ट्रिय सभा चुनावका लागि कोशी प्रदेशमा नेकपा एमाले उम्मेद्वारले मनोनयन दर्ता गरेका छन्। एमालेबाट अन्य कोटामा परशुराम अधिकारी र महिला कोटामा रुक्मिणी कोइरालाले मनोनयन दर्ता गरेका हुन्। सत्तारुढ गठबन्धनबाट कृष्णप्रसाद सिटौला र चम्पा कार्कीले मनोनयन दर्ता गरेका छन् । नेपाली कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले साइत हेराएर विहान १० बजे मनोनयन दर्ता गरेका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्