सुदूरपश्चिममा एमालेका उम्मेदवारले गरे मनोनयन दर्ता काठमाडौं, २३ पुस। राष्ट्रियसभा निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका छन्।धनगढीस्थित राष्ट्रियसभा निर्वाचन अधिकृतकाे कार्यालय पुगेर एमालेका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन्। अल्पसंख्यक तथा अपांगतातर्फ रामचन्द्र जाेशी (कैलाली), अन्यतर्फ ईश्वरीप्रसाद खरेल (कञ्चनपुर) र महिलातर्फ सावित्रा घिमिर(कैलाली)ले मनोनयन दर्ता गराएका हुन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्