भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितलाई होम आइसोलेसनमा बस्न सुझाव काठमाडौं, २३ पुस। भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना संक्रमण देखिन थालेको छ। भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ।हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना संक्रमण देखिएको गौरीफन्टा नाकाले जनाएको छ। कोरोना संक्रमितलाई होम आइसोलेसनमा बस्न सुझाव दिइएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्