जापानमा भूकम्पका कारण हालसम्म १६१ जनाको मृत्यु एजेन्सी। जापानमा अंग्रेजी नयाँ वर्षको दिन गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या १६१ पुगेको छ। दुई हजारभन्दा बढी मानिस अझै पनि सम्पर्कविहीन भएका छन् भने अन्य धेरैलाई आपतकालीन आश्रयस्थलमा राखिएको छ। १०३ जना अझै हराइरहेका अधिकारीहरूले बताएका छन्। पछिल्लो दुई दिनयता यस क्षेत्रमा हिउँ परेको छ र केही क्षेत्रमा रातभर १० सेन्टिमिटर (चार इन्च) भन्दा बढी पानी परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्