गृहमन्त्री श्रेष्ठले भने, बालकुमारी घटनामा सुरक्षा कमजोरी रह्यो काठमाडौं, १६ पुस।उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारी घटनामा सुरक्षा कमजोरी भएको स्वीकार गरेका छन्।संसदीय समितिको बैठकमा उनले सुरक्षा कमजोरीका कारण घटना भएको प्रारम्भिक बुझाई रहेको भन्दै वास्तविक अवस्था पत्ता लगाउन जाँचबुझ आयोग गठन गरिएको जानकारी दिए।घटनामा फिल्डमा खटिएका प्रहरीको कमाण्डर, मन्त्री प्रकाश ज्वालाका पीएसओ र इपीएस कार्यालय प्रमुखको भूमिकामा त्रुटि भएको प्रारम्भिक बुझाइ रहेको उनको भनाई थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्