तोलामा २०० रुपैयाँले महँगियो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ? महँगियो सुनको भाउकाठमाडौं, १५ पुस।आइतबार सुनको भाउ तोलामा २००रुपैयाँले घटेको छ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख २० हजार ५००रुपैयाँ र तेजावी सुनको भाउ तोलाको १ लाख १९ हजार ९०० रुपैयाँ निर्धारण भएको छ।यसअघि,शुक्रबार छापावाल सुनको भाउ प्रतितोला १लाख २०हजार ७००रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १लाख २०हजार १००रुपैयाँ निर्धारण भएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्