नबिल बैंकले ल्यायो ‘इन्स्ट्यान्ट गोल्ड लोन’, एक घण्टाभित्रै ऋण पाइने काठमाडौं, १२ पुस। नबिल बैंक लिमिटेडले तुरुन्तै सुन धितो राखी ऋण लिन सक्ने नयाँ ‘इन्स्ट्यान्ट गोल्ड लोन’ योजना ल्याएको छ।आफूलाई आवश्यक पर्दा कुनै झन्झट बिना सुन धितो राखी एक घण्टाभित्र पाउने गरी बैंकले यो ऋण योजना ल्याएको हो यो ऋण योजना अन्तर्गत १२.३० प्रतिशत ब्याजमा १० लाख रुपैयाँसम्मको ऋण दिइने नबिलले जनाएको छ।त्यस्तै सुनकोलागि निःशुल्क बिमाको व्यवस्था पनि गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्