भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता टेकनाथ रिजाल थुनामुक्त काठमाडौं, १२पुस।नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका भुटानी अधिकारवादी नेता टेकनाथ रिजाल थुनामुक्त भएका छन्। उच्च अदालत पाटनले उनलाई १५मंसिरमा १५लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी वापत बुझाउने रकम नभएको भन्दै उनी डिल्लीबजारस्थित केन्द्रीय कारागारमै बसिरहेका थिए। हालै उनको परिवारले धरौटी रकम बुझाएपछि बुधबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग हाजिर गराएर छाडिएको हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्